2003-10-29 - incident - Kathmandu district २०६०-०७-१२ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-10576 अभिलेखालय सि. नं.: NCA-10576
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- सुरक्षाकर्मीद्वारा बेपत्ता पारिएको भनी आयोगको केन्द्रिय कार्यालय काठमाण्डौमा परेका उजुरीहरुको विवरण
- पीडितको नाम र थर:रामचन्द्र काफ्ले
- पीडितको ठेगानाडाढीगुराँसे ५, सिन्धुली
- घटना भएको स्थानवौद्ध काठमाण्डौ