2003-10-29 - incident - Kathmandu district २०६०-०७-१२ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-10574 अभिलेखालय सि. नं.: NCA-10574
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.7138
- अ. नं.7
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:14
- टोलको नाम:कालीमाटी तरकारी वजार
- पीडित विवरण
- पीडितको नाम:अर्जुन महर्जन
- जन्म मिति:
- साल:2028
- महिना:10
- गते:01
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:कीर्तिपुर नपा
- वार्ड नं.:5
- टोल:सागलटोल
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:कीर्तिपुर नपा
- वार्ड नं.:5
- टोल:सागलटोल
- लिङ्ग:पुरुष
- थर:महर्जन
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:व्यापारी
- कार्यालयको नामएनेकपा माओवादी पार्टी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवदी
- बाबुको नामराम महर्जन
- आमाको नाम:कृष्णमाया महर्जन
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राजमती महर्जन
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-12
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:14
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइकिर्तिपुर नपा-५ सागलटोल निवासी ३२ वर्षीय अर्जुन महर्जनलाई २०६० कार्तिक १२ गते सुरक्षाकर्मीले काठमाडौँ मनपा-१४ कालिमाटीबाट गिरफ्तार गरी वेपत्ता वनाए। महर्जनको खोज गरिदिन तथा रिहाईको पहल गरी दिन इन्सेक, राष्ट्रिय मानवअधिकार आयोग र सर्वाच्च अदालदमा निवेदन दिएका थिए।