2003-10-29 - incident - Dhading district २०६०-०७-१२ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-10569 अभिलेखालय सि. नं.: NCA-10569
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:रामशरण थापा
- ठेगाना:धादिङ जीवनपुर गाविस- ९
- उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ४५४८, जिल्ला धादिङ जीवनपरु गाविस वडा नं. - ९ बस्ने रामशरण थापालाई सुरक्षाकर्मीले २०६०/७/१२ मा मारिएको भनी आयोगमा उजुरीदर्ताहुन आएको
- उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
- आयोगको निर्णय:सरकारी निकायबाट रु. १,५०,०००/- सोहीबलेा पाइसकेको भन्ने निवेदनबाटै खुल्न आएको देखिँदा तत्कालीन अवस्थामा क्षतिपूर्ति पाई चित्त बझुाइसकेकाले पस््रततु उजुरीसम्बन्धमा थप केही गरिरहनु परेन। पीडितका बालबालिकाको नि:शुल्क शिक्षाको व्यवस्था गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भनी मिति २०६५/११/२ मा निर्णय गरियो
- आयागेबाट गरिएको सिफारिसको विवरण:च.नं. ४५४८ सरंक्षण ११५६/०६५/६६ मिति २०६५/१२/१८ मा प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
- कार्यान्वयनको स्थिति:प्र.म.म.पा.को कार्यालयको च. नं.२८२ मिति २०६५/३/१५ मा सम्बन्धित निकायलाई पत्राचार गरिएको बोधार्थ प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त