2003-10-29 - incident - Banke district २०६०-०७-१२ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-10565 अभिलेखालय सि. नं.: NCA-10565
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.504
- अ. नं.193
- घटना भएको जिल्ला:बाँके
- गाविस:गंगापुर
- वार्ड नं.:4
- टोलको नाम:दोन्द्रा
- पीडित विवरण
- पीडितको नाम:विहारी गोडिया
- जन्म मिति:
- साल:2010
- महिना:00
- गते:00
- उमेर:50
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:गंगापुर
- वार्ड नं.:4
- टोल:दोन्द्रा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गोडिया
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामइलाका हुलाक कार्यालय भोज भगवानपुर
- पद:हुलाकी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामस्व सन्तु गोडिया
- आमाको नाम:स्व लाली गोडिया
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सावित्री गोडिया
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-12
- समय:00:00:06 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:गंगापुर
- वार्ड नं.:4
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- घरवाटै लगेको
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:संयुक्त सुरक्षा वेश क्याम्प सोनवर्षा
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-07-17
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2060-07-15
- जानकारी दिने व्यक्तिको नाम:गेटमा वस्ने सेना
- पद
- थाहा भएन।
- कार्यालय
- संयुत्त सुरक्षा वेस क्याम्प सोनवर्षा
- उनको भनाइगंगापुर गाविस-४ घरभइ इलाका हुलाक कार्यालय भोजभगवानपुर हुलाकी ५० वर्षीय बिहारी गोडियालाई माओवादीको आरोपमा ०६० कात्तिक १२ गते गंगापुर गाविस-४ दोन्द्रा संयुत्त सुरक्षा वेस क्याम्प सोनवर्षाका सुरक्षाकर्मीले गिरफ्तार गरी बेपत्ता पारे। पीडितका घरका व्यक्ति ०६० कार्तिक १७ गते संयुत्त सुरक्षा वेस क्याम्प सोनवर्षामा गइ सोध्दा विहारी छ भनेपछि उनले लगाउने कपडा वुझाइएको थियो। त्यसअघि कार्तिक १५ गते पनि भेटन गएको सो दिनपनि विहारीसँग उनका घरका व्यत्तिसँग भेट भएको थियो। उनलाइ करिव १ महिना सम्म सो क्याम्पमा राखेको र त्यसपछि कहाँ लगे केही थाहा भएन।