2003-10-28 - incident - Kaski district २०६०-०७-११ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-10556 अभिलेखालय सि. नं.: NCA-10556

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.786
  • अ. नं.29
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:7
  • टोलको नाम:डाँडाकोनाक
  • पीडित विवरण
  • पीडितको नाम:नेत्रप्रसाद लुइटेल
  • जन्म मिति:
  • साल:2028
  • महिना:10
  • गते:26
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:कास्कीकोट
  • वार्ड नं.:3
  • टोल:गुण्टेचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:कास्कीकोट
  • वार्ड नं.:3
  • टोल:गुण्टेचौर
  • लिङ्ग:पुरुष
  • थर:लुइटेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामदीर्घराज लुइटेल
  • आमाको नाम:चन्द्रकुमारी लुइटेल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीमा लुईटेल र शर्मिला लुईटेल
  • छोराको संख्या:0
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गरिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कास्कीकोट गाविस-३ गुण्टेचौर निवासी नेकपा माओवादी सदस्य ३२ वर्षीय नेत्रप्रसाद लुइटेलको नेकपा माओवादीले ०६० कात्तिक ११ गते गरेको डाँडाकोनाँक प्रहरी चौकी आक्रमणको क्रममा मृत्यु भयो। उनी नेकपा एमाले त्यागी २०५३ सालदेखि नेकपा माओवादीमा प्रबेश गरेको थिए। पीडित परिवारले घटना भएको २१ दिनपछि थाहा पाएका थिए। प्रशासनले उनको लास बेपत्ता पारेकाले दाहसंस्कार गर्न पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री