2003-10-28 - incident - Kaski district २०६०-०७-११ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-10554 अभिलेखालय सि. नं.: NCA-10554

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.804
  • अ. नं.33
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:7
  • टोलको नाम:डाँडाकोनाक प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मी पराजुली
  • जन्म मिति:
  • साल:2029
  • महिना:05
  • गते:08
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:2
  • टोल:अघौचोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:2
  • टोल:अर्घौचोक
  • लिङ्ग:महिला
  • थर:पराजुली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामडाँडाकोनाक प्रहरी चौकी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानबहादुर पराजुली
  • आमाको नाम:गोमा पराजुली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासनवाट
  • कति रकम बराबर (रु.)8500000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-11
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पशिचमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • मिति:2060-07-12
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लेखनाथ नपा-२ सेतीघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेखनाथ नपा-२ निवासी डाँडाकोनाक प्रहरी चौकीमा कार्यरत ३१ वर्षीया लक्ष्मी पराजुलीको सो प्रहरी चौकीमा २०६० कात्तिक ११ गते दिउँसो ३ बजे नेकपा माओवादीले गरेको आक्रमणमा परी मृत्यु भएको हो। उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरी लेखनाथ नपा-२ स्थित सेती घाटमा दाहसंस्कार गरियो। प्रहरी चौकी उनको घर भन्दा करीव १ किमी टाढा भएकाले घटनाको खबर तत्कालै पीडित परिवारले थाहा पाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री