2003-10-28 - incident - Kaski district २०६०-०७-११ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-10551 अभिलेखालय सि. नं.: NCA-10551

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1199
  • अ. नं.90
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:7
  • टोलको नाम:डाँडाकोनाँक प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्रप्रसाद भण्डारी
  • जन्म मिति:
  • साल:2027
  • महिना:05
  • गते:10
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:4
  • टोल:बुढीबजार
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:4
  • टोल:बुढीबजार
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधर्मदत्त भण्डारी
  • आमाको नाम:बिमाया भण्डारी
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:देवीकुमारी भण्डारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पशिचमाञ्चल क्षे०अस्पताल पोखरा
  • मिति:2060-07-11
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उपनपा- १० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेखनाथ नपा-४ निवासी ३३ बर्षीय राजेन्द्रप्रसाद भण्डारीको निजी कामको सिलसिलामा लेखनाथको डाँडाकोनाँक प्रहरी चौकीमा गएको बेला नेकपा माओवादीले ०६० कात्तिक ११ गते गरेको आक्रमणमा परी मृत्यु भयो। उनको लास पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पोष्टमार्टम गरी पोखरा-१० स्थित रामघाटमा दाहसंस्कार गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री