2003-10-28 - incident - Kaski district २०६०-०७-११ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-10550 अभिलेखालय सि. नं.: NCA-10550

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1250
  • अ. नं.88
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:7
  • टोलको नाम:डाँडाको प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रबहादुर राजभाट
  • जन्म मिति:
  • साल:2033
  • महिना:01
  • गते:21
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:4
  • टोल:जलधारेडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:4
  • टोल:जलधारेडाँडा
  • लिङ्ग:पुरुष
  • थर:राजभाट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामपृथ्विनारायण क्याम्पस पोखरा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममोतिबहादुर राजभाट
  • आमाको नाम:सीतादेवी राजभाट
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मञ्जु राजभाट र सरस्वति राजभाट
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-11
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाञ्चल क्षे० अस्पताल पोखरा
  • मिति:2061-07-11
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा -१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेखनाथ नपा-४ निवासी २७ वर्षीय चन्द्रबहादुर राजभाटको लेखनाथस्थित डाँडाकोनाँक प्रहरीचौकीमा ०६० कात्तिक ११ गते नेकपा माओवादीले गरेको आक्रमणमा परी मृत्यु भयो। सर्वसाधारण समाज सेवी उनी राजेन्द्रप्रसाद भण्डारीसँगै डाँडाकोनाँक प्रहरीचौकीमा मुद्दा मिलाउनको जाँदा माओवादीको आक्रमणमा परी मृत्यु भएको थियो। उनलाई सुरक्षाकर्मी भएको आरोपमा माओवादीले गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री