2003-10-28 - incident - Kaski district २०६०-०७-११ - घटना - कास्की जिल्ला
Archive ref no: NCA-10548 अभिलेखालय सि. नं.: NCA-10548
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.2953
- अ. नं.6
- घटना भएको जिल्ला:कास्की
- गाविस:लेखनाथ नपा
- वार्ड नं.:8
- टोलको नाम:शिशुवा
- पीडित विवरण
- पीडितको नाम:विष्णुबहादुर गोदार
- जन्म मिति:
- साल:2026
- महिना:10
- गते:00
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:6
- टोल:राङखोला
- अस्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:6
- टोल:राङखोला
- लिङ्ग:पुरुष
- थर:गोदार
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय, हंशपुर
- पद:हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनरबहादुर गोदार
- आमाको नाम:वाटुली गोदार
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शान्ति गोदार
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-11
- समय:03:15:00 PM
- घटनास्थल
- जिल्ला:कास्की
- गाविस:लेखनाथ नपा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
- मिति:2060-07-12
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पोखरा -१० रामघाट, सेतीनदीमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुतलीबजार नपा-६ निवासी प्रहरी हवल्दार विष्णुबहादुर गोदारको कास्की जिल्ला लेखनाथ नपा-८ शिशुवा प्रहरी चौकी डांडानाकमा ड्युटीमा रहेको अवस्थामा २०६० कात्तिक ११ गते नेकपा माओवादीले गरेको आक्रमणमा परी मृत्यु भएको थियो।