2003-10-27 - incident - Gorkha district २०६०-०७-१० - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-10531 अभिलेखालय सि. नं.: NCA-10531

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.5806
  • अ. नं.283
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:च्याङ्ली
  • वार्ड नं.:6
  • टोलको नाम:कालापाटा
  • पीडित विवरण
  • पीडितको नाम:सूर्यकुमार श्रेष्ठ
  • जन्म मिति:
  • साल:2024
  • महिना:07
  • गते:08
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:च्याङ्ली
  • वार्ड नं.:5
  • टोल:शेरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी बल मनकाना गण भानु
  • पद:प्रहरी उपरिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेवलाल श्रेष्ठ
  • आमाको नाम:प्रेमकुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दीपा प्रधान
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सशस्त्र प्रहरी बल केन्द्रीय मुख्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-10
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:च्याङ्ली
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाण्डौ
  • मिति:2060-07-11
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • काठमाण्डौ पशुपति
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):च्याङली गाविस-५ निवासी मनकामना सशस्त्र प्रहरीबल तनहुँमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक ३६ वर्षीय सूर्यकुमार श्रेष्ठको सोही गाविस-६ विरुवाटारमा भाइटीका थाप्न जाँदा ०६० कात्तिक १० गते माओवादीले थापेको विद्युतीय धरापमा पर्दा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री