2003-10-27 - incident - Gorkha district २०६०-०७-१० - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-10530 अभिलेखालय सि. नं.: NCA-10530
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.5809
- अ. नं.284
- घटना भएको जिल्ला:गोरखा
- गाविस:च्याङ्ली
- वार्ड नं.:6
- टोलको नाम:बिरुवाटार
- पीडित विवरण
- पीडितको नाम:गोविन्दमान श्रेष्ठ
- जन्म मिति:
- साल:2039
- महिना:02
- गते:19
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:आरूपोखरी
- वार्ड नं.:6
- टोल:पातल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसशस्त्र प्रहरी बल मनकाना गण भानु
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामडिलबहादुर श्रेष्ठ
- आमाको नाम:डीलकुमारी श्रेष्ठ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-10
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:च्याङ्ली
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिक्षण अस्पताल काठमाण्डौ
- मिति:2060-07-11
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- गोरखा आरुचनौटे गाविस २ आरुघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):च्याङली गाविस-६ को विरुवाटारमा ०६० कार्तिक १० गते माओवादीले थापेको विद्युतीय धरापमा पर्दा गोरखा आरुपोखरी ६ घर भएका मनकामना सशस्त्र प्रहरी बल तनहुँका प्रहरी हवल्दार २१ वर्षीय गोविन्दमान श्रेष्ठको मृत्यु भएको थियो।