2003-10-27 - incident - Dhanusha district २०६०-०७-१० - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-10526 अभिलेखालय सि. नं.: NCA-10526

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6902
  • अ. नं.7
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:वेङ्गा शिवपुर
  • वार्ड नं.:5
  • टोलको नाम:घुमौन्य
  • पीडित विवरण
  • पीडितको नाम:बेचन यादव
  • जन्म मिति:
  • साल:1995
  • महिना:00
  • गते:00
  • उमेर:65
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:तारापट्टी सिर्सिया
  • वार्ड नं.:4
  • टोल:पथराहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामझपसी यादव
  • आमाको नाम:गर्मिदेवी यादव
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तेत्रीदेवी यादव
  • छोराको संख्या:4
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:वेङ्गा शिवपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा प्रहरी द्बारा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तारापटटीसिर्सिया गाविस-४ निवासी माओवादी कार्यकर्ता ६५ बर्षीय बेचन यादवलाई ०६० कात्तिक १० गते प्रहरीले लक्ष्मीपुर बगेवा गाविसबाट गिरफ्तार गरी वेगाशिवपुर गाविसस्थित कुम्छरौडा पुगेका यादवलगायत ३ जनालाई गिरफ्तार गरी कुटपिट गरी मरणासन्न अवस्थामा धुमौना पोखरीको डिलमा ल्याई तिनै जनाको टाउको एकै ठाउँमा राखी गोली र वम विस्फोट गराई हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री