2003-10-27 - incident - Arghakhanchi district २०६०-०७-१० - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-10518 अभिलेखालय सि. नं.: NCA-10518

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5951
  • अ. नं.22
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:वाङ्ला
  • वार्ड नं.:8
  • टोलको नाम:मथुरा खोला
  • पीडित विवरण
  • पीडितको नाम:अलाउदिन मिया
  • जन्म मिति:
  • साल:2026
  • महिना:07
  • गते:13
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:बल्कोट
  • वार्ड नं.:5
  • टोल:अर्वुण
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मिया
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नाममहम्मद मिया
  • आमाको नाम:सकुरन मिया
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लुरी मिया
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:भएन
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:वाङ्ला
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वाङ्गा गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वल्कोट गाविस-५ अर्वुण निवासी ३४ वर्षीय अलाउहीन मियालाइ सन्धिखर्कवाट गस्तीमा गएको शाही नेपाली सेनाले २०६० कात्तिक १० गते मा‍‍ओवादीको आरोपमा घरवाट गिरफ्गतार गरी वाङ्ला गाविस-८ को मथुराबेशी खोलामा पुर्याइ गोली हानि हत्या गरे। लासको पोस्टमार्टम समेत भएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री