2003-10-26 - incident - Nawalparasi district २०६०-०७-०९ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-10507 अभिलेखालय सि. नं.: NCA-10507

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7021
  • अ. नं.155
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:भोजराज ज्ञवाली
  • जन्म मिति:
  • साल:1996
  • महिना:10
  • गते:24
  • उमेर:64
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:1
  • टोल:नदवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:गुल्मी
  • गाविस:रुरु
  • वार्ड नं.:1
  • टोल:रिडि
  • लिङ्ग:पुरुष
  • थर:ज्ञवाली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:होटल व्यावसायी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशेषकान्त ज्ञवाली
  • आमाको नाम:लक्ष्मी ज्ञवाली
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिता ज्ञवाली
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वी चन्द्र जिल्ला अस्पतला
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गुल्मी रिडी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुनवल गाविस-१ निवासी भोजराज ज्ञवालीलाई ०६० कात्तिक ९ गते नेकपा माओवादीले सुनवल प्रहरी चौकी आक्रमण गर्ने क्रममा चौकी अगाडि चिया पसल सञ्चालन गरिरहेको अवस्थामा प्रहरीलाई चिया नास्ता खुवाउने भन्दै गोली हानी हत्या गरेका थिए। छोरा कृष्ण ज्ञवालीले प्रहरीले भिड्न्तमा नागरिकलाई मानव ढाल बनाएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री