2003-10-25 - incident - Rautahat district २०६०-०७-०८ - घटना - रौतहट जिल्ला
Archive ref no: NCA-10498 अभिलेखालय सि. नं.: NCA-10498
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6742
- अ. नं.22
- घटना भएको जिल्ला:रौतहट
- गाविस:चन्द्रनिगाहापुर
- वार्ड नं.:1
- टोलको नाम:लमाहा जंगल
- पीडित विवरण
- पीडितको नाम:पुनित धामी
- जन्म मिति:
- साल:2045
- महिना:00
- गते:00
- उमेर:15
- स्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:चन्द्रनिगाहापुर
- वार्ड नं.:3
- टोल:गैंडाटार
- अस्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:चन्द्रनिगाहापुर
- वार्ड नं.:3
- टोल:गैंडाटार
- लिङ्ग:पुरुष
- थर:धामी
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी, सदस्य
- बाबुको नामगणेश धामी
- आमाको नाम:सूरसत्यदेवी धामी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-08
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:रौतहट
- गाविस:चन्द्रनिगाहापुर
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, चन्द्रनिगाहापुर
- मिति:2060-07-09
- चिकित्सकको नाम:डा. मुक्तिनारायण साह
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गाउँकै एकघरमा वसिरहेको अवस्थामा सैनिक पोसाकमा आएका व्यक्तिहरुले पनित धामी सहित ७ जनालाई २०६० कात्तिक ८ गते अपहरण गरी लगेकोमा ४ जनालाई राती नै जंगलमा छाडिदिएको र ३ जनालाई लगेर चन्द्रनिगाहापुर-१ स्थित जंगलमा पुनित धामी, जनक राई र दिपक हुमागाँईको घाँटी रेटी हत्या गरिएको अवस्थामा लाश भेटिएको।