2003-10-25 - incident - Dhanusha district २०६०-०७-०८ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-10493 अभिलेखालय सि. नं.: NCA-10493

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7046
  • अ. नं.23
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:देवपुरारूपैठा
  • वार्ड नं.:6
  • टोलको नाम:ब्राहमन टोल
  • पीडित विवरण
  • पीडितको नाम:कुर्वान कवाडी
  • जन्म मिति:
  • साल:2018
  • महिना:00
  • गते:00
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:देवपुरारूपैठा
  • वार्ड नं.:9
  • टोल:मुसलमान
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कवाडी
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमिलिसिया सदस्य
  • बाबुको नामरजाक कवाडी
  • आमाको नाम:लक्ष्मिनिया खातुन
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कलिमा खातुन
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:रिक्सा चलाउने र गाउघरमा कृषि मजदुरी गर्ने जेठो छोरो।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • घटनाको २।३ दिन पछि महोत्तरी आगेपुर
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:देवपुरारूपैठा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा प्रहरी द्बारा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देवपुरारुपैठा गाविस-९ निवासी ४२ बर्षीय कुर्वान कवाडीलाई ०६० कात्तिक ८ गते प्रहरीले माओवादीको आरोपमा सोही गाविस-६ बाट गिरफ्तार गरी कुटपिट गर्दै सोहि गाविस ५-६ वडामा पर्ने मुल्तितिवारी पोखरीमा लगी भाग भन्दै गोली हानी हत्या गर्‍यो। गाउँकै चियापसलमा चियाखाई फर्कदै गर्दा प्रहरीले गिरफ्तार गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री