2003-10-24 - incident - Nawalparasi district २०६०-०७-०७ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-10487 अभिलेखालय सि. नं.: NCA-10487
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5643
- अ. नं.25
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:तमसरिया
- वार्ड नं.:1
- टोलको नाम:मगरटोल
- पीडित विवरण
- पीडितको नाम:पूर्णबहादुर कुमाल
- जन्म मिति:
- साल:2037
- महिना:05
- गते:01
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:तमसरिया
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कुमाल
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी गाँउ इकाइ सदस्य
- बाबुको नामभुन्टे कुमाल
- आमाको नाम:शक्ती कुमाल
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चिन्माया कुमाल
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-07
- समय:12:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:तमसरिया
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:काली गण्डकी अस्पताल
- मिति:2060-07-08
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नारायणि गाविस स्थित सेती
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तमसरिया गाविस -१ मगरटोल निवासी नेकपा माओवादीका गाउँ इकाइ इञ्चार्ज २३ वर्षीय पूर्णबहादुर कुमालको ०६० कार्त्तिक ७ गते केही दिन पहिले सोहि ठाउँमा सैनिक जवान भिमबहादुर आलेको हत्यामा संगल्ग भएको आशंकामा दाउले प्रहार गरी हत्या गरिएको थियो।