2003-10-24 - incident - Kavre district २०६०-०७-०७ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-10481 अभिलेखालय सि. नं.: NCA-10481
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1326
- अ. नं.18
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:कलाँतीभूमेडाडा
- वार्ड नं.:8
- टोलको नाम:सिमपानी
- पीडित विवरण
- पीडितको नाम:रिता तिमल्सिना (दिपा)
- जन्म मिति:
- साल:2043
- महिना:01
- गते:17
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:कालेश्वर
- वार्ड नं.:2
- टोल:नकनडोल
- अस्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:कालेश्वर
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:तिमल्सिना
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एफएलजी
- बाबुको नामहरिप्रसाद तिमल्सिना
- आमाको नाम:पिपलकुमारी तिमल्सिना
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिविस
- कति रकम बराबर (रु.)20000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:कलाँतीभूमेडाडा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- परिवारले नगरेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालेश्वर गाविस-२ नकनडोल निवासी माओवादी एलएफजी रिता तिमल्सिना दिपा)लाई २०६० कात्तिक ७ गते काभ्रे जिल्ला कलाँतीभुमेडाँडा-८ सिमपानीस्थित पोते तामाङको घरमा सेल्टरबसेको समयमा सेनाले चारैतिरबाट घर घेराहली गोली हानी हत्या गरेको थियो।