2003-10-23 - incident - Nawalparasi district २०६०-०७-०६ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-10470 अभिलेखालय सि. नं.: NCA-10470
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.3374
- अ. नं.105
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:सुर्यप्रसाद गैरे
- जन्म मिति:
- साल:2043
- महिना:04
- गते:03
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:पक्वादी
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गौरे
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला सचिव सदस्य
- बाबुको नामउदयराज गौरे
- आमाको नाम:यमसरा गौरे
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विनय गिरी गौरे
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग ढाडको मेरुदण्ड भाच्चिएको
- उपचार गराएको अस्पतालको नाम
- पशिचमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
- उपचार मिति 2062-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:रामग्राम नपा
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पक्वादी गाविस-२ निवासी सुर्यप्रसाद गौरेलाई २०६० कात्तिक ६ गते नेपाली सेनाले गिरफ्तार गरी नवलपरासीको सैनिक व्यारेकले हिरासतमा राखि यातना दिएको कारणले ढाँडको मेरुडन्डको हड्डी भाच्चिएको र हिटरमा पिसाव गराएको कारण संवेदनसिल अंग निस्कृय भएको र नशा सम्वन्धी अपाङगता भएका छन्।