2003-10-23 - incident - Dadeldhura district २०६०-०७-०६ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-10464 अभिलेखालय सि. नं.: NCA-10464

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4023
  • अ. नं.59
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:2
  • टोलको नाम:बाङघाट
  • पीडित विवरण
  • पीडितको नाम:मदनसिंह धामी
  • जन्म मिति:
  • साल:2025
  • महिना:06
  • गते:03
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:4
  • टोल:साँदनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:धामी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जिल्ला कमिटी सदस्य
  • बाबुको नामधनसिह धामी
  • आमाको नाम:उजलीदेवि धामी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नन्दादेवी धामी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कञ्चनपुर भिदत्तनगरपालिका लिम्बुखेडा दाजुको घरमा
  • मिति 2059-07-20
  • पुनस्थापित भएको भए मिति2060-03-05
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-06
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परशुराम शिर्ष गाविस-९
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जोगबुडा गाबिस -४ सादनी निवासि ३५ वर्षीय मदनसिंह धामीलाई २०६० कार्तिक ६ गते बिहान करिब ५:३० बजे सेना र प्रहरीको संयुक्त गस्ती टोलीले घरबाटै गिरफ्तार गरी जोगबुडा -२ बङघाट मा पुर्याई कन्चटमा गोली हानी हत्या गर्यो। बङघाट पुग्दा जंगलबाट माओबादीले बम पड्काउन थालेपछि उनको त्यही हत्या गरीएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री