2003-10-22 - incident - Nawalparasi district २०६०-०७-०५ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-10456 अभिलेखालय सि. नं.: NCA-10456
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.108
- अ. नं.17
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:वेणीमणिपुर
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:मोहनकाजी विक
- जन्म मिति:
- साल:2020
- महिना:01
- गते:01
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:तीलहार
- वार्ड नं.:9
- टोल:थमाजुन
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:विक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, नवलपरासी
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामससबहादुर विक
- आमाको नाम:खुजि विक
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दुर्गाकुमारी विक / जयन्ती विक
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार / प्रहरी प्रधान कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:वेणीमणिपुर
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:वीरेन्द्र प्रहरी अस्पताल, काठमाण्डौ
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- भरतपुर, चितवन
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिलाहार गाविस-९ घर भै विन्दवासिनी सशस्त्र प्रहरी गण वर्दघाटमा कार्यरत प्रहरी हवल्दार मोहनकाजी विक वेणिमणिपुर गाविसमा गस्तिमा गएको अवस्थामा ०६० कार्तिक ५ गते नेकपा माओवादीले थापेको विधुतिय धरापमा परी मृत्यु भयो। ।