2003-10-22 - incident - Dang district २०६०-०७-०५ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-10452 अभिलेखालय सि. नं.: NCA-10452
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.2678
- अ. नं.203
- घटना भएको जिल्ला:दाङ
- गाविस:नारायणपुर
- वार्ड नं.:1
- टोलको नाम:नारायणपुर
- पीडित विवरण
- पीडितको नाम:धनीराम थारु
- जन्म मिति:
- साल:2040
- महिना:00
- गते:00
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:नेउलापुर
- वार्ड नं.:1
- टोल:पेरेनी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामइलाका प्रहरी कार्यालय नारायणपुर दरवन्दी शमसेरगञ्ज
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबाबुराम थारु
- आमाको नाम:अङगनी थारु
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:फिरिया थारु
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या10
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:नारायणपुर
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल दाङ
- मिति:2060-07-06
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- अौलेखोला नेउलापुर
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया नेउलापुर गाविस-१ परेनीका २० वर्षीय धनीराम थारुलाई २०६० कार्तिक ५ गते माओवादीले दाङ जिल्लाको नारायणपुर गाविस-१ मा कब्जामा लिएर घाटी रेटेर हत्या गरे। मृतक प्रहरीका जागिरे थिए।