2003-10-21 - incident - Nawalparasi district २०६०-०७-०४ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-10441 अभिलेखालय सि. नं.: NCA-10441

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३०३
  • पीडितको नाम र थर:भीमबहादुर थापा मगर
  • ठेगाना:रुचाङ गाविस- ८, नवलपरासी
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:रुचाङ गाविस- ८, नवलपरासीका भीमबहादुर थापा मगरलाई हत्या गरिएको सम्बन्धमा निजलाई नेकपा (माओवादी) ले श्रम कैदमा राखके ो भनिएको समयमा सर्चमा गएका सरकारी सुरक्षाकर्मीहरूद्वारा मिति २०६०/७/४ मा गोली हानी हत्या गरेको र लाश गाडी हिडँकेो बुझयो
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:युद्धका समयमा गैरसैनिक व्यक्तिको हत्या हनु गई बाँच्न पाउने अधिकारको उल्लङ्घन हनु गएकोले पीडितका कानुनबमोजिमका हकवालालाई क्षतिपूर्तिवापत रु. ३,००,०००/- प्रदान गनर्, मृतककानाबालक छोराहरूको लागि नि:शुल्क शिक्षाको व्यवस्था मिलाउन र दोषी सुरक्षाकर्मी पहिचान गरी कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च.नं. १२७४ संरक्षण २ मिति २०६६/११/२० मा प्र.म.म.प.को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ४०५ मिति २०६६/१२/२ मा आयोगको निर्णय कार्यान्वयनको लागि राहत तथा पुन:स्थापना इकाईलाई लेिखएको पत्रको बाधेार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री