2003-10-20 - incident - Ramechhap district २०६०-०७-०३ - घटना - रामेछाप जिल्ला
Archive ref no: NCA-10420 अभिलेखालय सि. नं.: NCA-10420
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10218
- अ. नं.182
- घटना भएको जिल्ला:रामेछाप
- गाविस:चुचुरे
- वार्ड नं.:8
- टोलको नाम:संभाडाँडा
- पीडित विवरण
- पीडितको नाम:मोतीलाल घताने (निरमत)
- जन्म मिति:
- साल:2031
- महिना:01
- गते:02
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:बाम्तीभण्डार
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:बाम्तीभण्डार
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:घताने
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-03
- समय:07:00:00 AM
- घटनास्थल
- जिल्ला:रामेछाप
- गाविस:चुचुरे
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाम्ती गाविस-५ का मोतीलाल घतानेलाई ०६० कात्तिक ३ गते दोलखा जिल्ला जिरीबाट आएका नेपाली सेनाको गस्ती टोलीले माओवादी बास बसेको थाहा पाई बास बसेको घरबाट नियन्त्रणमा लिई गोली हानी हत्या गरे। उनी माओवादी कार्यकर्ता थिए। उनको चुचुरे गाविस-८ को संभाडाँडामा हत्या भएको थियो।