2003-10-20 - incident - Kanchanpur district २०६०-०७-०३ - घटना - कञ्चनपुर जिल्ला
Archive ref no: NCA-10408 अभिलेखालय सि. नं.: NCA-10408
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6509
- अ. नं.9
- घटना भएको जिल्ला:कञ्चनपुर
- गाविस:कालिका
- वार्ड नं.:4
- टोलको नाम:टीसिएनको चौउरामा
- पीडित विवरण
- पीडितको नाम:लोकबहादुर टमटा
- जन्म मिति:
- साल:2039
- महिना:05
- गते:20
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:चौमाला
- वार्ड नं.:7
- टोल:खुरखुरीया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:टमाटा
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभक्तबहादुर टमाटा
- आमाको नाम:झुमा टमाटा
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कञ्चनपुर
- गाविस:कालिका
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माओवादीको नाममा चन्दा उठाइरहेको आरोपमा चौमला गाविस-७ घर भएका २३ वर्षीय लोक बहादुर टमटालाई कञ्चनपुर जिल्ला कालिका गाविस-४ मा माओवादीले टाउको काटी २०६० कार्तिक ३ गते हत्या गरे।