2003-10-19 - incident - Morang district २०६०-०७-०२ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-10394 अभिलेखालय सि. नं.: NCA-10394
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.7211
- अ. नं.5
- घटना भएको जिल्ला:मोरङ
- गाविस:गोविन्दपुर
- वार्ड नं.:5
- टोलको नाम:केरौञ्जा
- पीडित विवरण
- पीडितको नाम:टंक लामा
- जन्म मिति:
- साल:2030
- महिना:06
- गते:14
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:गोविन्दपुर
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजिवनाथ तामाङ
- आमाको नाम:मनमाया तामाङ
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लीलामाया तामाङ
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-07-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:गोविन्दपुर
- वार्ड नं.:5
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइशिवकुमार मण्डलको भाइसँग स्वास्थ्यकर्मी भएकोले उपचार गराउन जाँदै गर्दा बाटोमा गोविन्दपुर गाविस-५ केरौञ्जामा दिउँसो २ बजे सुरक्षाफौज, रंगेलीले गिरफ्तार गरी मुखमा पट्टी बाँधेर लगेको थियो।
- गोबिन्दपुर गाविस १ का टंक लामालाई २०६० कात्तिक २ गते विरामी भएकोले छिमेकी स्वास्थ्यकर्मी रामेश्वर मण्डलकोमा उपचार गराउन जाँदै गर्दा गोविन्दपुर गाविस ५ को केरौञ्ज भन्ने स्थानमा दिउँसो २ बजे रंगेलीका मुखमा कालो पट्टी बाँधेर सादा पोशाकमा आएका सुरक्षाफौजले पीडितलाई गिरफ्तार गरी बेपत्ता बनाए। पीडितको अवस्था हालसम्म अज्ञात छ।