2003-10-19 - incident - Baglung district २०६०-०७-०२ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-10380 अभिलेखालय सि. नं.: NCA-10380

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1453
  • अ. नं.3
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:तित्याङ
  • वार्ड नं.:8
  • टोलको नाम:कुमलडाडा
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर थापामगर
  • जन्म मिति:
  • साल:2013
  • महिना:04
  • गते:15
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:तित्याङ
  • वार्ड नं.:8
  • टोल:कुमलडाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापामगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेवीराम थापामगर
  • आमाको नाम:ठैमाया थापामगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डम्मि थापामगर
  • छोराको संख्या:4
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-07-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:तित्याङ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बागलुङ अस्पताल
  • मिति:2060-07-03
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • बागलुङ नपा १ निरहेघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तित्याङ गाविस-८ कुमलडाँडा निवासी मानसिक सन्तुलन ठीक नभएका ४७ वर्षीय लालबहादुर थापामगरलाई माओवादीको सुराकी गरेको आरोपमा ०६० कात्तिक २ गते सुरक्षाकर्मीले गोली हानी हत्या गरे। गस्तीमा गएको सुरक्षाकर्मीलाई देखेर भाग्न खोजेका थापामगरलाई घर भन्दा तल बुँकेनीमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री