2003-10-17 - incident - Parsa district २०६०-०६-३० - घटना - पर्सा जिल्ला
Archive ref no: NCA-10367 अभिलेखालय सि. नं.: NCA-10367
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.6364
- अ. नं.1
- घटना भएको जिल्ला:पर्सा
- गाविस:वीरगञ्ज उपमनपा
- वार्ड नं.:16
- टोलको नाम:पावरहाउस चोक
- पीडित विवरण
- पीडितको नाम:धरी पण्डित
- जन्म मिति:
- साल:2030
- महिना:00
- गते:00
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:पर्र्सौनीविर्ता
- वार्ड नं.:1
- टोल:सवैढवा
- अस्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:पर्र्सौनीविर्ता
- वार्ड नं.:1
- टोल:सवैढवा
- लिङ्ग:पुरुष
- थर:पण्डित
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजोदानन्द पण्डित
- आमाको नाम:तपसरीदेवी पण्डित
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शुशीलादेवी पण्डित
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-30
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:पर्सा
- गाविस:वीरगञ्ज उपमनपा
- वार्ड नं.:16
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पर्सौनीविर्ता गाविस-१ निवासी ३० वर्षीय धरी पण्डितको ०६० असोज ३० गते अपरान्ह ४ बजे वीरगञ्ज-१६ पावरहाउस चोक निर रहेको तरकारी पसलमा तरकारी किन्ने वेलामा टोकरी तल राखेको सकेट बम विष्फोट हुँदा छातिमा चोट लाग्दा तथा उपचारको क्रममा राती ९ बजे नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो।