2003-10-17 - incident - Lalitpur district २०६०-०६-३० - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-10363 अभिलेखालय सि. नं.: NCA-10363

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.9938
  • अ. नं.240
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:भट्टेडाँडा
  • वार्ड नं.:4
  • टोलको नाम:झाक्रीडाडा
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमवहादुर तामाङ (भिमध्वज)
  • जन्म मिति:
  • साल:2030
  • महिना:09
  • गते:23
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मेच्छे
  • वार्ड नं.:4
  • टोल:तालुघाट सानोटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मेच्छे
  • वार्ड नं.:4
  • टोल:तालघाट सानोटार
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:जिल्ला कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामरामवहादुर तामाङ
  • आमाको नाम:लक्ष्मीमाया तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:उर्मिला तामाङ (अन्यत्र विवाह गरेको)
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:भट्टेडाँडा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मच्छे गाविस ४ घरभएका माओवादी जिल्ला कमिटि सदस्य प्रेमवहादुर तामाङ (भिमध्वज) को २०६० असोझ ३० गते ललितपुर जिल्ला, भट्टेडाँडा गाविसस्थित जंगलमा विस्फोटबाट मृत्यु भएको थियो। माओवादीले २०६० कात्तिक १८ गते बवज्ञप्ती मार्फत प्राविधिक दुर्घटनामा भिमध्वज भनिने प्रेम लामा मरेको उल्लेख गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री