2003-10-17 - incident - Bardiya district २०६०-०६-३० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-10360 अभिलेखालय सि. नं.: NCA-10360

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1379
  • अ. नं.23
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:8
  • टोलको नाम:चौधरिया
  • पीडित विवरण
  • पीडितको नाम:प्रभुराम थारु
  • जन्म मिति:
  • साल:2026
  • महिना:05
  • गते:05
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:कालिका
  • वार्ड नं.:4
  • टोल:टेशनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
  • बाबुको नामढोमै थारु
  • आमाको नाम:फगुनि थारु
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कलारानी थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:डेउढकला
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास पाइएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया कालिका गाविस-४ टेसनपुरका ३४ वर्षीय प्रभुराम चौधरी थारुलाई २०६० असोज ३० गते विहान गुलिरयाबाट वसमा चढी आएका सिभिल पोसाकमा रहेका सेना तथा प्रहरीको समूहले डेउढाकला गाविस-८ चौधरिया गाउँ नजिक जङ्गलमा पछाडीबाट गोली हानी घाइते बनाए र नियन्त्रणमा लिएर सोही ठाउँमा हत्या गरे। प्रभुरामलाइ दुई किलोमिटर पूर्व दक्षिण गौरीपारा गाउँबाट लखट्दै लगी मारेका थिए। सेनाले माओवादी अथवा पीडित परिवारलाई लास लिन आउने आशंकामा तीन दिनसम्म लास आफ्नो कब्जामा लिई घटनास्थलमा कुरेर बसेका थिए। तीन दिनपछि लास घटनास्थलमा नै गाडी सेना गएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री