2003-10-16 - incident - Sindhuli district २०६०-०६-२९ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-10357 अभिलेखालय सि. नं.: NCA-10357

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.5514
  • अ. नं.189
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:0
  • टोलको नाम:रानीवास इलाका
  • पीडित विवरण
  • पीडितको नाम:काजिराम थापामगर
  • जन्म मिति:
  • साल:2028
  • महिना:07
  • गते:10
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:फिनाम
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापामगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री पशुपतिप्रसाद गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्णबहादुर थापामगर
  • आमाको नाम:रुपकुमारी थापामगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अञ्जु थापामगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:राजश्व कोष र शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सैनिक अस्पताल छाउनी काठमाण्डौ
  • मिति:2060-06-30
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • फिनाम
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फिनाम गाविस-१ निवासी पशुपतिप्रसाद गणमा सिन्धुलीमा कार्यरत ३२ बर्षीय काजिराम थापामगरको सिन्धुली जिल्लाको रानीवासमा माओवादीले थापेको विद्युतीय धरापमा परी ०६० असोज २९ गते मत्यु भएको थियो। उनी ०४७ असार ४ गते नेपाली सेनामा भर्ना भइ १३ वर्ष ३ महिना २५ दिन सेवा अवधि पूरा गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री