2003-10-16 - incident - Sarlahi district २०६०-०६-२९ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-10355 अभिलेखालय सि. नं.: NCA-10355
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.10099
- अ. नं.180
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:छटौल
- वार्ड नं.:7
- टोलको नाम:वैरियावस्ती
- पीडित विवरण
- पीडितको नाम:रामबाबु साह कानु
- जन्म मिति:
- साल:2006
- महिना:00
- गते:00
- उमेर:54
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:सिसौट
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:सिसौट
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:कानु
- जात:अन्य
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
- बाबुको नामभिखारी साह कानु
- आमाको नाम:चमेलीदेवी साह
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:धौलीदेवी साह
- छोराको संख्या:4
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला रेडक्रस सोसाइटीबाट
- कति रकम बराबर (रु.)10000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-29
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:छटौल
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:2060-06-29
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- वाग्मती नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिसौट गाविस-४ का माओवादी कार्यकर्ता ५४ वर्यीय रामवाबु साह कानुको ०६० असोज २९ गते विहान छटौल गाविस-७ स्थित वैरिया बस्तीमा सुरक्षाकर्मी र माओवादीबीच भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो। सोही घटनामा १६ जना माओवादी कार्यकर्ताको एकै स्थानमा मृत्यु भएको थियो।