2003-10-16 - incident - Sarlahi district २०६०-०६-२९ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-10356 अभिलेखालय सि. नं.: NCA-10356

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6699
  • अ. नं.11
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:छटौल
  • वार्ड नं.:7
  • टोलको नाम:वैरीया वस्ती
  • पीडित विवरण
  • पीडितको नाम:सत्यनारायण राय यादव
  • जन्म मिति:
  • साल:2008
  • महिना:00
  • गते:00
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:सन्तपुर -मटिऔन
  • वार्ड नं.:6
  • टोल:कटानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:सन्तपुर -मटिऔन
  • वार्ड नं.:6
  • टोल:कटानी
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, पार्टी सदस्य
  • बाबुको नामरामबृक्ष राय यादव
  • आमाको नाम:नयनादेवी यादव
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमित्रादेवी यादव
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार र रेडक्रस सोसाइटी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:छटौल
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सन्तपुर-मटिऔन गाविस-६ निवासी माओवादी पार्टि सदस्य ५२ वर्षीय सत्यनारायण राय यादवलाई २०६० असोज २९ गते सर्लाही जिल्लाको छौटोल गाविस स्थित वैरीया वस्तिटोल (दुवै तर्फ वाग्मती नदीले घेरेको विचमा रहेको गाउँ) को एक घरमा वसिरहेको अवस्थामा सर्लाही र रौतहट वाट गएका संयुक्त सुरक्षाफौजको टोलीले घेराहाली गोली र वम विष्फोट गराउँदा १७ जनाको एकै स्थानमा मृत्यु भएको थियो। सवैको लाश सुरक्षाकर्मीले त्यहि नदीमा गाडेर गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री