2003-10-16 - incident - Rupandehi district २०६०-०६-२९ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-10341 अभिलेखालय सि. नं.: NCA-10341
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.3460
- अ. नं.1
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:कमहरिया
- वार्ड नं.:2
- टोलको नाम:मार्चवार क्षेत्र
- पीडित विवरण
- पीडितको नाम:युवराज पाण्डे
- जन्म मिति:
- साल:2037
- महिना:06
- गते:15
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:दुधराक्ष
- वार्ड नं.:9
- टोल:बासगढी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पाण्डे
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी (अनेरास्ववियु क्रान्तिकारी) विद्यार्थी संगठन
- बाबुको नामझविन्द्रलाल पाण्डे
- आमाको नाम:तुलसीदेवी पाण्डे
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-29
- समय:12:00:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:कमहरिया
- वार्ड नं.:2
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको थाहा पयौ। त्याहाँ रहेका प्रहरीले बताए।
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2062-06-29
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2060-06-30
- जानकारी दिने व्यक्तिको नाम:ध्रुव शर्मा
- पद
- प्रमुख जिल्ला अधिकारी
- कार्यालय
- जिल्ला प्रशासन कार्यालय
- उनको भनाइरुपन्देहीका प्रमुख जिल्ला अधिकारी ध्रुव शर्माले नेकपा माओवादीका कार्यकर्ता दुधराक्ष गाविस- ९ बांसगढीका ३३ बर्षीय युवराज पाण्डेलाई सुरक्षाकर्मीले गिरफ्तार गरी ल्याएका रहेछन् अहिले उ कता छ थाहा भएन भनि परिवारलाई जानकारी गराएका थिए। उनको अवस्था हालसम्म पनि अज्ञात छ। उनलाई माओवादी पार्टी कामका लागि रुपन्देहीकै मार्चबार क्षेत्र स्थित कम्हरिया गाविस-२ बाट संयुक्त सुरक्षा फौज (शाही नेपाली सेनाको नेतृत्वमा) ०६० असोज २९ गते कन्हरिया गाविस-२ बाट गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय ल्याई सोही ठाउँबाट बेपत्ता पारिएको।