2003-10-16 - incident - Palpa district २०६०-०६-२९ - घटना - पाल्पा जिल्ला
Archive ref no: NCA-10340 अभिलेखालय सि. नं.: NCA-10340
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.9202
- अ. नं.3
- घटना भएको जिल्ला:पाल्पा
- गाविस:तानसेन नपा
- वार्ड नं.:10
- टोलको नाम:खल्लुकधारा
- पीडित विवरण
- पीडितको नाम:लवकुमार भट्ट
- जन्म मिति:
- साल:2039
- महिना:09
- गते:18
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:नारेश्वर
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भट्ट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामडिलबहादुर भट्ट
- आमाको नाम:हेमकुमारी भट्ट
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति तथा पुनर्निमाण मन्त्रालयबाट
- कति रकम बराबर (रु.)120000
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नेपाल सरकार
- कति रकम बराबर (रु)120000
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाहिने खुट्टाको घुडाँ भन्दा मुनिको भाग नभएको
- उपचार गराएको अस्पतालको नाम
- विरेन्द्र प्रहरी अस्पताल
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पाल्पा
- गाविस:तानसेन नपा
- वार्ड नं.:10
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नारेश्वर गाविस-३ निवासी जिल्ला प्रहरी कार्यालय,पाल्पामा कार्यरत प्रहरी हवल्दार २१ बर्षीय लवकुमार भट्टलाई तानसेन नपा-१० खल्लुकधारामा गस्ती जाने क्रममा नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परी ०६० असोज २९ गते दाहिने गोडाको घुँडा भन्दा मुनी र दाहिने हातको कुहिनो भन्दा मुनिको भाग गुमाउनु परेको थियो।