2003-10-16 - incident - Kathmandu district २०६०-०६-२९ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-10337 अभिलेखालय सि. नं.: NCA-10337

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.6547
  • अ. नं.10
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • टोलको नाम:नयाँबजार
  • पीडित विवरण
  • पीडितको नाम:सुवास भण्डारी
  • जन्म मिति:
  • साल:2039
  • महिना:09
  • गते:20
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:आगिनचोक
  • वार्ड नं.:1
  • टोल:हासेपसल
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:आगिनचोक
  • वार्ड नं.:1
  • टोल:हासेपसल
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, सेना
  • बाबुको नामरामबहादुर भण्डारी
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार र ICRC
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-29
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:नेपाली सेनाको गोरखा सदरमुकाममा रहेको पोखरा स्थित सेनाको व्यारेकमा राखिएको र उपचारको क्रममा गाउँकै सह प्रसाद पन्तको छोरा सेनामा कार्यरतले उपचारको क्रममा भेटेका थिए।
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-07-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइआगिनचोक गाविस-१ का २१ वर्षीय सुवास भण्डारीलाई ०६० असोजमा नेपाली सेनाका शसस्त्र समूहले काठमाण्डौं जिल्ला नयाँबजारबाट पक्राउ गरि वेपत्ता पारे। सेनाले गोरखा हुँदै पोखरा समेत लगेर यतना दिएको उपचार समेत गराएको एक जना सेनामा कार्यरत गाउँकै स्वास्थ्यकर्मीले जानकारी गराएको भएपनि उनको हालसम्म अत्तोपत्तो नभएको र सेनाले कुनै जानकारी नदिएको पीडितका पिता रामबहादुर भण्डारीले जानकारी दिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री