2003-10-16 - incident - Dolakha district २०६०-०६-२९ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-10332 अभिलेखालय सि. नं.: NCA-10332

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5420
  • अ. नं.99
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:नाम्दु
  • वार्ड नं.:3
  • टोलको नाम:कान्ले
  • पीडित विवरण
  • पीडितको नाम:राजकुमार उप्रेती
  • जन्म मिति:
  • साल:2038
  • महिना:06
  • गते:13
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:नाम्दु
  • वार्ड नं.:1
  • टोल:भतेरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:भतेरे
  • लिङ्ग:पुरुष
  • थर:उप्रेती
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरिप्रसाद उप्रेती
  • आमाको नाम:लक्ष्मी उप्रेती
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सृजना उप्रती
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौं, बौद्ध
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:नाम्दु
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नाम्दु गाविस-१ निवासी २२ वर्षीय राजकुमार उप्रेतीलाई २०६० असोज २९ गते नाम्दु गाविस-३ मा माओवादीद्वारा हत्या गरे। माओवादीको नाममा गाउँमा चन्दा मागी दुखदिने गरेकोमा पटक पटक चेतावनी दिँदा समेत बेवास्ता गरेकोले अन्तिम कारबाही गरीएको माओवादीले वताएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री