2003-10-15 - incident - Rolpa district २०६०-०६-२८ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-10322 अभिलेखालय सि. नं.: NCA-10322

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2042
  • अ. नं.50
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:जङ्कोट
  • वार्ड नं.:1
  • टोलको नाम:माडीचौर
  • पीडित विवरण
  • पीडितको नाम:वीरबहादुर वुढामगर
  • जन्म मिति:
  • साल:2060
  • महिना:06
  • गते:28
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:हृवामा
  • वार्ड नं.:6
  • टोल:चएवाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढामगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममनप्रसाद वुढामगर
  • आमाको नाम:धनमाली वुढामगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्याल
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:जङ्कोट
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हवामा गाविस ६ चएवाङका १९ वर्षीय विरबहादुर वुढामगरलाई जैकोट गाविस १ माडचौरमा बसेको घरबाट बाहिर हेरी रहदा माओवादी भएको आरोपमा २०६० असोज २८ गते नेपाली सेनाले गोली हानी हत्या गरे। मृतक मावि माडीचौरमा अध्ययन गर्न सोही दिन घरबाट आएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री