2003-10-15 - incident - Palpa district २०६०-०६-२८ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-10319 अभिलेखालय सि. नं.: NCA-10319

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.323
  • अ. नं.16
  • घटना भएको जिल्ला:पाल्पा
  • गाविस:तानसेन नपा
  • वार्ड नं.:10
  • टोलको नाम:खल्लुकधारा
  • पीडित विवरण
  • पीडितको नाम:सागरसिंह ठकुरी
  • जन्म मिति:
  • साल:2036
  • महिना:03
  • गते:11
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:गुल्मी
  • गाविस:बडागाउँ
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी सहायक निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनिर्खबहादुर ठकुरी
  • आमाको नाम:विष्णुदेवी सिंह
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कायर्याल र गृहमन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाल्पा
  • गाविस:तानसेन नपा
  • वार्ड नं.:10
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, गुल्मी
  • मिति:2060-06-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रिडी गुल्मी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वडागाँउ गाविस-४ निवासी असई २७ वर्षीय सागरसिंह ठकुरीको २०६० असोज २८ गते पाल्पा जिल्लाको तानसेन नपा-१० खल्लुकाधारामा नेकपा माओवादीले थापेको विधुतीय धरापमा परी मृत्यु भयो। उनी गस्ती सकेर फर्कदै थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री