2003-10-15 - incident - Palpa district २०६०-०६-२८ - घटना - पाल्पा जिल्ला
Archive ref no: NCA-10321 अभिलेखालय सि. नं.: NCA-10321
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.1579
- अ. नं.33
- घटना भएको जिल्ला:पाल्पा
- गाविस:तानसेन नपा
- वार्ड नं.:10
- टोलको नाम:गैरागाउँ
- पीडित विवरण
- पीडितको नाम:टोपबहादुर वगाले
- जन्म मिति:
- साल:2037
- महिना:02
- गते:05
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:पाल्पा
- गाविस:जुठापौवा
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वगाले
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिप्रका पाल्पा
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामविरबहादुर वगाले
- आमाको नाम:जिनकली बगाले
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तिला बगाले
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-06-28
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पाल्पा
- गाविस:तानसेन नपा
- वार्ड नं.:10
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:2060-06-30
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- रिडीघाट पाल्पा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाल्पा जिल्ला जुठापौवा गाविस ५ मा निवासी प्रहरी जवान टोपबहादुर वगाले प्रहरी जवान २०६० असोज २८ गते बर्तुङतिर गस्तीमा गएर फर्कने क्रममा तानसेन नपा-१० मा एमाओवादीको राखेको एम्वुसमा परेर घाइते भए पछि उनलाई उपचारका लागी काडमाठौ वीरेन्द्र प्रहरी अस्पतालमा लगिएकोमा उपचारका क्रममा २०६० असोज ३० गते मृत्यु भयो।