2003-10-15 - incident - Ilam district २०६०-०६-२८ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-10313 अभिलेखालय सि. नं.: NCA-10313

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2579
  • अ. नं.47
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:नयाँवजार
  • वार्ड नं.:1
  • टोलको नाम:खरखरे
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रकला सुवेदी
  • जन्म मिति:
  • साल:2042
  • महिना:01
  • गते:23
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:नयाँवजार
  • वार्ड नं.:8
  • टोल:खरखरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:सुवेदी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पूर्णाकालीन कार्यकर्ता
  • बाबुको नाममित्रलाल सुवेदी
  • आमाको नाम:चोलाकुमारी सुवेदी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-28
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:नयाँवजार
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नयाँबजार गाविस-८ खरखरे निवासी माओवादी कार्यकर्ता १८ वर्षीया चन्द्रकला सुवेदीलाई माओवादी भएको आरोपमा २०६० असोज २८ गते सुरक्षाकर्मीले नयाँबजार गाविस-१ लालीखर्कस्थित घरमा घेरा हाली गोली हानी हत्या गरेका थिए। उनीसँगै अन्य दुई जनालाई पनि गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री