2003-10-15 - incident - Dadeldhura district २०६०-०६-२८ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-10306 अभिलेखालय सि. नं.: NCA-10306

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.1118
  • अ. नं.36
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:गाङखेत
  • वार्ड नं.:0
  • टोलको नाम:गौरा
  • पीडित विवरण
  • पीडितको नाम:टेकबहादुर पाँचकोटी (दर्जी)
  • जन्म मिति:
  • साल:2034
  • महिना:06
  • गते:22
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:सुरुङ्गा
  • वार्ड नं.:7
  • टोल:तुलसीवारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दर्जी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री विरभद्र जगं गुल्म डडेलधुरा
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदुगाबहादुर पाँचकोटी
  • आमाको नाम:मनमाया पाँचकोटी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-28
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:गाङखेत
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छाउनी काठमाडौ
  • मिति:2060-06-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कन्काइमाई
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुरुङ्गा गाविस-७ निवासी नेपाली सेनाका सिपाही टेकबहादुर पाँचकोटीको २०६० असोज २८ गते डडेल्धुराको गौरामा माओवादीले राखेको विद्युतीय धरापमा परि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री