2003-10-14 - incident - Rukum district २०६०-०६-२७ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-10298 अभिलेखालय सि. नं.: NCA-10298

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२३०
  • पीडितको नाम र थर:गङ्गाराम पुन र रत्नबहादुर पुन
  • ठेगाना:रुकुम जिल्ला नुवाकोट
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६०/६/२७ गते रुकुम जिल्ला नवुाकाटे गाविसका गङ्गाराम पनु र रत्नबहादुर पनुलाई जिल्ला बाँके, कुसुमस्थित सुरक्षाकर्मीले पक्राउ गरी व्यारेकमा राखेको भन्ने सम्बन्धमा आयोगमादर्ता उजुरी निवदेन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:हालसम्म पनि बेपत्ता भएका गङ्गाराम पनु को अवस्था सावर्जनिक भएको नदेिखँदा यस्तै पक्रृितका मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट अन्तरिम राहत स्वरूप रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन निर्णय भएको देिखँदा साहेी नजिरका आधारमा पीडित परिवारको भरणपोषणको लागि अन्तरिम राहत स्वरूप रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन, बेपत्ता भएकाव्यक्तिको स्थिति पत्ता लगाई आयोगमा जानकारी गराउन नेपाल सरकारलाई लेखी पठाउने र जवाफ प्राप्त भएपछि आवश्यक कारबाहीका लागि कानुनबमोजिम पेश गर्नू भन्ने मिति २०६५/२/२३ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:२०६५/६/९ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको, च. नं. ३५४/नेपालगन्ज सरंक्षण ३७६ मिति २०६५/६/९ गते शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:-

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री