2003-10-14 - incident - Pyuthan district २०६०-०६-२७ - घटना - प्युठान जिल्ला

Archive ref no: NCA-10296 अभिलेखालय सि. नं.: NCA-10296

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8651
  • अ. नं.315
  • घटना भएको जिल्ला:प्यूठान
  • गाविस:ढुङ्गेगढी
  • वार्ड नं.:0
  • टोलको नाम:वड्डाडा
  • पीडित विवरण
  • पीडितको नाम:पर्थ वुढामगर (सन्देश)
  • जन्म मिति:
  • साल:2034
  • महिना:07
  • गते:00
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:जेलवाङ
  • वार्ड नं.:9
  • टोल:खिवाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढामगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना भि सि
  • बाबुको नामवुढे वुढामगर
  • आमाको नाम:भविता वुढामगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:प्यूठान
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जेलवाङ गाविस ९ खिवाङका २६ वर्षीय पर्थ वुढामगरको माओवादीद्बारा दाङ जिल्लामा भालुवाङ सशस्त्र प्रहरी गण आक्रमणगर्दा आक्रमणमा सहभागी भएर फर्कदै गर्दा प्युठान जिल्ला वड्डाडामा नेपाली सेनासंग जम्काभेट भएर दोहोरो भिडन्तमा ०६० असोज २७ गते गोली लागि मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री