2003-10-14 - incident - Khotang district २०६०-०६-२७ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-10291 अभिलेखालय सि. नं.: NCA-10291

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3943
  • अ. नं.9
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:बाक्सिला
  • वार्ड नं.:2
  • टोलको नाम:खत्रीगाँउ
  • पीडित विवरण
  • पीडितको नाम:थिर बहादुर अधिकारी
  • जन्म मिति:
  • साल:2039
  • महिना:11
  • गते:06
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:बाक्सिला
  • वार्ड नं.:2
  • टोल:खत्रीगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपदम लाल अधिकारी
  • आमाको नाम:पुतलीमाया अधिकारी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-27
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:बाक्सिला
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वाक्सिला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाक्सिला गाविस-२ निवासी २१ वर्षीय थिर बहादुर अधिकारीकव २०६० असोज २७ गते सुस्त मनस्थिति भएका निजलाइ विहान घर नजिकै वांसघारीमा दिसा गरीरहेका बेला संयुक्त सुरक्षा फौजले माओवादीको आरोपमा गोली हानी हत्या गरेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री