2003-10-13 - incident - Sarlahi district २०६०-०६-२६ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-10280 अभिलेखालय सि. नं.: NCA-10280

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२८१
  • पीडितको नाम र थर:हैदर मियाँ अन्सारी
  • ठेगाना:सर्लाही जिल्ला, पर्सा गाविस
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ११७४, जिल्ला सर्लाही पर्सा गाविसमा २०६०/६/२६ मा भएको घटनासम्बन्धमा २०६०/६/२८ गते कान्तिपुर दैि नकलगायत पत्रपत्रिकामा प्रकाशितसमाचारको आधारमा आयोगबाट स्वविवकेमा उजुरी ग्रहण गरी अनुसन्धान अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:आयोगको अनुसन्धान टोलीको प्रतिवेदन हेर्दा सादा पोसाकमा गएका सुरक्षाकर्मीलाई गाउँलेले चिन्ननसकी हातहतियारदेखि त्रास र भयमा रहेका गाउलँेमाथि अन्धाधन्ुध गोली पह्रार गरी मानवअधिकारको उल्लङ्घन गरी हैदर अन्सारीको मृत्यु भएको देिखदँामृतकको पीडित परिवारको भरणपोषणको लागि रु. २,००,०००/- क्षतिपूर्ति दिन, गोली लागि घाइते भएका भीखारी भण्डारीको नि:शुल्क उपचार गरी निजलाई यातना भएको देखिँदा रु. ५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन र दोषी सुरक्षाकर्मीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न/गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भनी मिति २०६६/२/२१ मा निर्णय गरिएको
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च. नं. १५४८ संरक्षण ११७४ मिति २०६६/३/२२ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. १५३० मिति २०६६/३/२५ मा आयोगको निर्णय कार्यान्वयनको लागि गृह तथा शान्ति मन्त्रालयलाई लेखिएको पत्रको बोधार्थ प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री