2003-10-13 - incident - Sarlahi district २०६०-०६-२६ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-10279 अभिलेखालय सि. नं.: NCA-10279

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10067
  • अ. नं.158
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:पर्सा
  • वार्ड नं.:5
  • टोलको नाम:पर्सा
  • पीडित विवरण
  • पीडितको नाम:हैदर मियाँ
  • जन्म मिति:
  • साल:2029
  • महिना:00
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:पर्सा
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:पर्सा
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मियाँ
  • जात:अन्य
  • भाषा:हिन्दी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
  • बाबुको नामठागा मियाँ
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नजरुल खातुन
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला रेडक्रस
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-26
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:पर्सा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:2060-06-27
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सुरक्षाकर्मीले झीम नदीमा गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पर्सा गाविस-५ का माओवादी कार्यकर्ता ३१ वर्षीय हैदर मियाँलाई ०६० असोज २६ गते दिउँसो खेतमा काम गरिरहेको अवस्थामा सुरक्षाकर्मीले पिछा गर्दै लखेट्दै गोली हानी हत्या गरे। पीडितको लास परिवारलाई नदिई सुरक्षाकर्मी आफैले लगी पोष्टमार्टम गरी झीम नदीमा गाडे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री