2003-10-13 - incident - Khotang district २०६०-०६-२६ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-10267 अभिलेखालय सि. नं.: NCA-10267

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4260
  • अ. नं.65
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:बाक्सिला
  • वार्ड नं.:6
  • टोलको नाम:हलकुम खत्रीगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:नौसरी राई (सावित्रा)
  • जन्म मिति:
  • साल:2043
  • महिना:12
  • गते:29
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:च्यास्मीटार
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कम्पनि सदस्य खोटाङ
  • बाबुको नामअस्त बहादुर राई
  • आमाको नाम:विष्णुमाया राई
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:बाक्सिला
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सेनाले गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):च्यास्मीटार गाविस-३ निवासी १७ वर्षीय नौसरी राईको ०६० असोज २५ गते प्रशिक्षण सकेर ०६० असोज २६ गते विहान सप्तेश्वर जाने क्रममा सेना आएको थाहापाई भाग्न खोज्दा माओवादीको आशङ्कामा शाही सेनाले लखेटेर बाक्सिला गाविस-६ मा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री