2003-10-13 - incident - Ilam district २०६०-०६-२६ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-10261 अभिलेखालय सि. नं.: NCA-10261

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3678
  • अ. नं.121
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:मंगलबारे
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामकुमार राई
  • जन्म मिति:
  • साल:2036
  • महिना:12
  • गते:11
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:बाँझो
  • वार्ड नं.:7
  • टोल:मानपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:बाँझो
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रिता राई
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय इलाम
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-26
  • समय:00:00:06 AM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:मंगलबारे
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:मोरङ मंगलवारे
  • मिति:2060-10-25
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • झापा-५ सितापुरी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँझो गाविस-७ मानपुरका २४ वर्षीय रामकुमार राईको २०६० असोज २६ गते ब्रिटिस सेनामा भर्ती हुन जितपुरबाट फर्कने क्रममा मंगलबारे गाविस-१ मा बसिरहेको अवस्थामा नेपाल सेनाले बिनाकारण बाहिर निस्कन लगाई निर्मम कुटपिट गरी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री