2003-10-13 - incident - Dhanusha district २०६०-०६-२६ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-10238 अभिलेखालय सि. नं.: NCA-10238

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11186
  • अ. नं.93
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:औरही
  • वार्ड नं.:7
  • टोलको नाम:कपटोल
  • पीडित विवरण
  • पीडितको नाम:रामसेवक सहनी
  • जन्म मिति:
  • साल:2014
  • महिना:06
  • गते:05
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:औरही
  • वार्ड नं.:7
  • टोल:कपटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सहनी
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला अदालत रौतहट
  • पद:अमिन
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेवु सहनी
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमित्रा सहनी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-06-26
  • समय:05:30:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:औरही
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):औरही गाविस-७ निवासी जिल्ला अदालत रौतहटका अमिन ४६ बर्षीय रामसेवक सहनीको ०६० असोज २६ गते सेनाले सोही गाविस-७ मा गोली हानी हत्या गरे। घर भन्दा केही पर आँपको बगैचामा गाउले संग तास खेलिरहेको बेला सुरक्षाफौजलाई देखी भाग्दै गर्दा गोली हानीएको थियो। उनी जिल्ला अदालत रौतहटमा अमिन पदमा कार्यरत रही विदामा घर आएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री